अनेरास्वयू सिन्धुलीको जिल्ला र क्याम्पस कमिटी गठन


हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र […]

पूरा पढ्नुहोस्

जंगली हात्तिले ४ घरमा ७ लाख क्षेत्री पु¥यो


हाम्रो सिन्धुली, १० फागुन/ जिल्लाको दुधौली नगरपालिका ६ को दमनडाँडा टोलमा जंगली हात्तीले ४ घरमा क्षेती पु¥याएको छ । आज विहान तीन वटा जंगली हात्तीले दमनडाँडा टोलमा पसेर घरमा क्षेती पु¥याएको हो । दुधौली नगरपालिका ६ का जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको घरमा क्षेती पु¥याएको जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

मुख्य समाचार

अनेरास्वयू सिन्धुलीको जिल्ला र क्याम्पस कमिटी गठन

हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र […]

पूरा पढ्नुहोस्

More News

साहित्य

सिन्धुलिको छोरो प्रसुन सर्वोकृष्ट लेखक तथा निर्देषक

हाम्रो सिन्धुली, २६ भाद्र – सिन्धुली पुर्ख्यौली घर भई हाल काठमाण्डौमा फिल्म क्षेत्रमा लागिपरेका प्रसुन सिन्धुलीय एक लेखक, निर्देशक, र चलचित्रकर्मी हुन् । जसमा प्रसुन…

पूरा पढ्नुहोस्





बाल चौतारी

कक्षा ८ आधारभुत तहको परिक्षा प्रत्यक्ष  अवलोकन गर्नु हुदै उप-प्रमुख देवकोटा

रविन रोकाहा ७ चैत – कमलामाई नगरपालिका द्धारा सञ्चालित कक्षा ८ आधारभुत तहको परिक्षा हिजो कमलामाइ नगरपालिका का उपप्रमुख मञ्जु देवकोटाले ले विद्यालयमा स्वयम आफु गएर परिक्षाको प्रत्यक्ष रुपमा अवलोकन गर्नुभएको छ , परिक्षाको स्थिति बारे जान्नको लागि उहा विद्यालयमा पुग्नु भएको थियो । उहाले विद्यालयमा कसरि र कुन किसिमले परिक्षा भएको छ भन्ने विषयमा अध्ययन आुसन्धान […]

पूरा पढ्नुहोस्



जागिर

पत्रकारको सुरक्षाको लागि राज्य स्तरबाटै केही व्यवस्था भए राम्रो

उर्मिला भट्टराई /दिपिन ढुंगानार, २९ जेष्ठ – जब कोरोना भाइरस चिनको वुहान प्रान्तमा देखियो भनेर अन्तराष्ट्रिय समाचार संस्थाहरुबाट समाचार आयो, त्यति बेला मेरो मनमा अलिकति पनि डर, त्रास थिएन । कोरोना भाइरस जब चिनको वुहान बाट बिस्तारै अन्य प्रान्तमा र अन्य देशमा पनि फैलिन थाल्यो तब बिस्तारै मनमा के होला यो रोग भन्ने लाग्न थाल्थो । […]

पूरा पढ्नुहोस्