धादिङ,असोज १० यस वर्ष भाद्र महिनाको अन्तिम समय सम्म पनि मनसुन सक्रिय भएका कारण असोजको पहिलो साता सम्म पनि कच्चि तथा ग्रामिण क्षेत्रका सडकहरुमा यातायातका सवारी साधनहरु नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । एक हप्ता अघिदेखि मनसुन रोकिएपछि सडक मर्मत गरेर यातायातका साधनहरु चल्न सक्ने भएकोले जिल्ला सदरमुकाम धादिङबेसिबाट…
धादिङ, असोज १० धादिङको सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पताल जिल्ला अस्पताल धादिङमा फिजियोथेरापी सेवा सुरु भएसँगै बिरामीलाई सहज भएको छ । ह्युमानिटी एण्ड इन्कुलुजन (एचआई)ले २०७२ बैशाखको विनाशकारी भुकम्प बाट घाईते भइ अपाङ्ग भएका मानिसहरुको उपचार तथा अपाङ्गता व्यवस्थापन तथा पुर्नस्थापनाका लागि जिल्ला अस्पताल धादिङमा फिजियोथेरापी इकाई सञ्चालनमा ल्याएको…
काठमाडौं,असोज १० सांसदहरूले निजी कामको सिलसिलामा विदेश भ्रमणमा जाँदा समेत कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्ने बाटो खोलेका छन् । सरकारले संसदमा ल्याएको राहदानीसम्बन्धी विधेयकमा नेपाल सरकारको निर्णयबमोजिम सरकारी कामको सिलसिलामा विदेश जाँदामात्र रातो पासपोर्ट प्रयोग गर्न पाउने व्यवस्था गरिएको थियो । तर सांसदहरुले संशोधनमार्फत् उक्त व्यवस्था परिमार्जन गरेका हुन्…
वनेपा, असोज ९ राष्ट्रिय पुन निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पहिलो किस्ता बापतको रकम लिएर घर नबनाउने र नक्कली भूकम्पपीडित भएर पैसा लिनेहरुका लागि छिट्टै कारवाही थालनी गर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङस्थित वडा कार्यालयमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उहाँले सबै भुकम्प प्रभावित जिल्लाका भुकम्प प्रभावितहरुले…