बाल चौतारी


कक्षा ८ आधारभुत तहको परिक्षा प्रत्यक्ष  अवलोकन गर्नु हुदै उप-प्रमुख देवकोटा

रविन रोकाहा ७ चैत – कमलामाई नगरपालिका द्धारा सञ्चालित कक्षा ८ आधारभुत तहको परिक्षा हिजो कमलामाइ नगरपालिका का उपप्रमुख मञ्जु देवकोटाले ले विद्यालयमा स्वयम आफु गएर परिक्षाको प्रत्यक्ष रुपमा अवलोकन गर्नुभएको छ , परिक्षाको स्थिति बारे जान्नको लागि उहा विद्यालयमा पुग्नु भएको थियो । उहाले विद्यालयमा कसरि र कुन किसिमले परिक्षा भएको…

पूरा पढ्नुहोस्

बाल विकासका लागि नाटक प्रदर्शन

हाम्रोे सिन्धुली, भदौ २६/प्रारम्भिक बाल विकासका लागि समुदायको अगुवाइमा र्याली तथा सडक नाटक मरिण गाँउपालिका ३ मथौलीमा प्रदर्शन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा मरिण गाँउपालिकाको समन्वयमा हेण्डस नेपाल सिन्धुलीको आयोजनामा नाटक प्रदर्शन गरिएको हो । हेण्डस नेपालद्धारा सञ्चालित बालबालिकाको सपना परियोजना अन्तर्गत र्याली तथा सडक नाटक प्रदर्शन…

पूरा पढ्नुहोस्

दिवा खाजाको रकम अभिभावकलाई

हाम्रो सिन्धुली, १५ असार – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित वत्सला माध्यमिक विद्यालय दिङदिङ किराँतेले दिवा खाजाको पैसा अभिभावकलाई वितरण गरेको छ । बाल विकास र कक्षा १ देखि ५ सम्मका बालबालिकारुका अभिभावकलाई खाजाको पैसा प्रदान गरिएको हो । विद्यालयमा कक्षा पाँचसम्मका ११८ जना बालबालिकालाई दिवा खाजाबापत आएको १५ रुपैयाँका दरले…

पूरा पढ्नुहोस्

गरिव तथा बिपन्न बिद्यार्थिहरुलाई खेलकुुद तथा शैक्षिक सामाग्रि बितरण

हाम्रो सिन्धुली, ७ असार  – तिनपाटन गाउपालिका २ भिमस्थानका श्री भवानि माबि भिमस्थानमा अध्यनरत गरिव तथा बिपन्न परिवारको बिद्यार्थिहरुलाई आज खेलकुुद तथा शैक्षिक सामाग्रि बितरण गरेको छ । परोपकारी युवा संजाल नेपालले एक कार्यक्रमका बिच बिद्यालयमा अध्यनरत गरिब तथा बिपन्न ७३ विद्यार्थिहरुलाई शैक्षिक सामाग्रि वितरण गरेको हो । बोलेर होइन…

पूरा पढ्नुहोस्

1 2 3 15