सफल संसार


प्रहरीलाई घुस दिन खोज्नेलाई कारबाहीमा ल्याउने सिन्धुलीको प्रहरी पुरस्कृत

हाम्रो सिन्धुली, २७ श्रवण  – डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनी बमोजिम कारवाहीको दायरामा ल्याउने सिन्धुलीका १ जना प्रहरी कर्मचारीहरुलाई मंगलबार बागमती प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमान सिन्धुलीमा…

पूरा पढ्नुहोस्

आर्थिक प्रलोभनमा पर्ने सिन्धुलीका ५ जना प्रहरीलाई निलम्बन

अन्जन राना , २७ श्रावण  – आर्थिक प्रलोभनमा परी आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगर्ने सिन्धुलीको ५ र काभ्रेको १ जना प्रहरी कर्मचारीहरुलाई आज निलम्बन गरीएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिंदै गरेको अवस्थामा उनीहरुलाई यहि श्रवण २१ गते बुधबार नियन्त्रणमा लिएको…

पूरा पढ्नुहोस्

गोलन्जोर बासिलाई काठमाण्डौंमै गएर गाउँपालिका अध्यक्ष कार्की द्धारा उद्धार

हाम्रो सिन्धुली, ११ बैशाख – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले काठमाण्डौमा बस्दै आएको गालोन्जोरका नागरीकलाई गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीको नेतृत्वमा उद्धार गरेको छ । बिश्वभर कोरोना भाईरस फैलिरहेको बेला नेपाल सरकारले नेपालमा कोरोना भाईरस न्युनिकरणको लागि भन्दै चैत्र ११ गते देखी लक डाउन गरेको छ । काठमाण्डौमा दैनिक ज्यालादारी गरीखाने, बिद्यार्थी…

पूरा पढ्नुहोस्

तिनपाटन गाउँपालिका द्धारा ६५८ नागरीकलाई घर फिर्ता

हाम्रो सिन्धुली, ११ बैशाख – तिनपाटन गाउँपालिकाले काठमाण्डौमा दैनिक ज्यालादारी गर्ने मजदुर, बिध्यार्थी लगाएत अन्य नागरीकको उद्धार गरीएको छ । बुधबार र बिहिबार १० ओटा बसबाट ६५८ जना तीनपाटनवासी लाई गाउँपालिका उपाध्यक्ष पदम माया तामाङ आफै काठमाण्डौ गएर उद्धार गरेको हो । काठमान्डौंमा दैनिक ज्यालादारी गर्ने मजदुर,बिध्यार्थी लगायतका पालिकावासी मानिसलाई…

पूरा पढ्नुहोस्

1 2 3 24