समाज


सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म…

पूरा पढ्नुहोस्

प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा…

पूरा पढ्नुहोस्

रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले…

पूरा पढ्नुहोस्

तिनपाटन गाउँपालिका १० मा सुरक्षित हात धुने स्थल स्थापनाका लागि बाल्टिन वितरण

हाम्रो सिन्धुली, २९ फागुन /तिनपाटन गाउँपालिका­१० मा सुरक्षित हात धुने स्थल स्थापनाको लागि बाल्टिन वितरण गरिएको छ । विहिबार वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसिप परियोजना अन्तर्गत गाउँपालिकाको­१० नम्बर वडा भित्रका ३ सय ५९ घरधुरीलाई हातधुने स्थल स्थापना गर्नको लागि प्रति परिवार ९ सय ६० रुपैया ५० पैसा बराबरको बाल्टिन…

पूरा पढ्नुहोस्

1 2 3 159