समाज


दसैँमा कस्तो माछा मासु खाने ?

धादिङ आवाज   असोज १२ गाउँशहर दसैँको रमझममा छ । दसैँ भन्न साथ टीका जमरासँग जोडिएर आउँछ, माछा, मास र मिठो खानपान । दसैँमा सबै भन्दा बढी महत्वको कुरा त खानपान कै हुन्छ । अनि चर्चा पनि खानपानकै । त्यसमा पनि मासुको चर्चा मासु  खानेहरुको घरमा अनिवार्यरुपमा चलेकै हुन्छ । मासु…

पूरा पढ्नुहोस्

सहकारीको लेखा व्यवस्थापन तालिम

धादिङ आवाज, असोज ८ सहकारी लेखा व्यवस्थापन तालिम आईतबार धादिङमा सम्पन्न भएको छ । धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिकाकोे हाम्रो आस्था कृषि तथा पशुपालन सहकारी संस्था,जङ्गला मंगला महिला कृषि सहकारी संस्था, गजुरी गाउँंपालिकामाको किराञ्चोक कृषि सहकारी संस्था,नवजीवन कृषि सहकारी संस्था पिडा र खनियावास गाउंपालिकाको दार्खा साना किसान कृषि सहकारी संस्था,…

पूरा पढ्नुहोस्

उपहार महिला कृषि सहकारी संस्थाको व्यवसायिक योजना निर्माण सम्बन्धि ३ दिने तालीम

धादिङ आवाज असोज ७ , सिद्धलेक गाउँपालिका वडा नं १ का समूहमा आवद्ध महिलाहरुबाट गठन भएको उपहार महिला कृषि सहकारी संस्थाको व्यवसायिक योजना निर्माण सम्बन्धि ३ दिने तालीम शुक्रबार नलाङमा सम्पन्न भएको छ । हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा प्रयास नेपाले संचालन गरेको गरिबी निवारणको लागि गणेश हिमाल पशुपालन कार्यक्रम अन्र्तगत…

पूरा पढ्नुहोस्

1 157 158 159