समाज


जंगली हात्तिले ४ घरमा ७ लाख क्षेत्री पु¥यो

हाम्रो सिन्धुली, १० फागुन/ जिल्लाको दुधौली नगरपालिका ६ को दमनडाँडा टोलमा जंगली हात्तीले ४ घरमा क्षेती पु¥याएको छ । आज विहान तीन वटा जंगली हात्तीले दमनडाँडा टोलमा पसेर घरमा क्षेती पु¥याएको हो । दुधौली नगरपालिका ६ का जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको…

पूरा पढ्नुहोस्

विद्यार्थीको खेलकुदमा सौरभको साथ

हाम्रो सिन्धुली, ८ फागुन/काठमाडौको कमलपोखरीका शौरभ रिमालले सिन्धुली विद्याश्रम अँगे्रजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदको सामाग्री हस्तान्तरण गर्नु भएको छ । सुक्रबार कमलामाई नगरपालिका ४ दोवनटारको सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा पुगी विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ वटा, फुटबल ५ वटा, ब्याटमिन्टन लगाएत तीन…

पूरा पढ्नुहोस्

सिद्धस्थलीका पूर्व विद्यार्थीहरु द्धारा विद्यालयमा सरस्वती देवीको मूर्ती स्थापना

हाम्रो सिन्धुली, ४ फागुन – सिद्धस्थली ईगंलिस बोर्डिङ स्कुल, माडी बजार सिन्धुलीको एस.एल.सी. ब्याच २०५९ ले सिद्धस्थली स्कुलको प्रागंणमा सरस्वती देवीको मूर्ती स्थापना गरेका छन् । उक्त ब्याचमा रहेका विद्यार्थीहरुको समूहले विद्यालयको लागि योगदान पु¥याएका छन् । मूर्ति अनावरण समारोहमा विद्यालयका प्रधानाध्यापक ओम प्रधानले सिद्धस्थली ईगंलिस बोर्डिङको एस.एल.सी ब्याच मध्ये…

पूरा पढ्नुहोस्

अपाङ्गता तथा अपाङ्गता आस्रितहरुको लागि छली तथा मेटल आर्ट बिषयक एक महिने सिप बिकाश तालिम सिन्धुलीमाढीमा सुरु

हाम्रो सिन्धुली, ३ फागुन -अपाङ्गता तथा अपाङ्गता आस्रितहरुको लागि छली तथा मेटल आर्ट बिषयक एक महिने सिप बिकाश तालिम आज बाट सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिका सिन्धुलीको सहयोग तथा अपाङ्ग कल्याण संघ सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा आज कमलामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्रिले उद्घाटन गर्नु भएको हो…

पूरा पढ्नुहोस्

1 2 3 4 159