समाज


मरिण गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन

हाम्रो सिन्धुली, २ फागुन/ जिल्लाको मरिण गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकिय भवन उद्घाटन गरिएको छ । शनिबार एक औपचारीक कार्यक्रमको बिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भवन उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन गदै अध्यक्ष प्रचण्डले थोरै समयमा मजबुत तथा लिफ्ट सहितको भवन निमार्ण…

पूरा पढ्नुहोस्

सिन्धुली बहुमुखी क्याम्पस नेवि संघले महाधिवेशन नगरेको भन्दै नेविसंघ समर्थक विद्यार्थीले नेविसंघ जिल्ला सभापति खड्कालाई ध्याना कर्षण पत्र बुझायो

हाम्रो सिन्धुली, २२ माघ – सिन्धुली बहुमुखी क्याम्पस नेवि संघले महाधिवेशन नगरेको र नेवि संघमा आवद्ध विद्यार्थीलाई थाहा नदि कार्यवाहक सभापतिको जिम्मेवारी तोकीएको भन्दै बहुमुखी क्याम्पस नेविसंघ समर्थक विद्यार्थीले नेवि संघ सिन्धुलीका सभापति उत्पल खड्कालाई ध्यानकर्षण पत्र बुझाएको छ । बिहिबार सिन्धुली बहुमुखी क्याम्पस नेविसंघले विगत २ वर्ष देखि महाधिवेशन…

पूरा पढ्नुहोस्

नेकपा केन्द्रीय सदस्य शान्तिमान कार्की माथि कुटपिट

हाम्रो सिन्धुली, २२ माघ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शान्तिमान कार्की माथि बन्द आव्हानकर्ताको समूहले हातपात गरेको छ । आज कमलामाई नगरपालिका ६ शान्तिनगर चोकमा नेकपा प्रचण्ड–नेपाल समूह का केन्द्रीय सदस्य कमलजंग राईको नेतृत्वमा रहेको समूहले कार्की माथि हातपात गरेका हो । बन्दको बेला सवारी साधनमा हिडेको…

पूरा पढ्नुहोस्

मरिण गाउँपालिकामा गाँजा फडानी गरी नष्ट

हाम्रो सिन्धुली, १४ माघ /मरिण गाउँपालिकामा लगाइएको गाँजा फडानी गरी नष्ट गरिएको छ । मरिण गाउँपालिका २ रातमाटे, ३ च्यामे गंगटे, ज्यामिरे र ४ को बरुण क्षेत्रमा ११ कठ्ठामा लगाइएका गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी…

पूरा पढ्नुहोस्

1 2 3 4 5 159