समाज


प्रथम मेयर कप फुटबल प्रतियोगिता वडा नम्बर २ ले जित्यो

हाम्रो सिन्धुली, १४ माघ/ कमलामाई नगरपालिकाको प्रथम मेयर कप फुटबल प्रतियोगिता वडा नम्बर २ ले जितेको छ । वडा नम्बर १३ लाई पराजित गदै वडा नम्बर २ ले मेयर कप जितेको हो । फाइनल खेलमा वडा नम्बर २ र १३ को प्रतिस्पधा भएको थियो । निर्धारित ९० मिनेटको खेलमा वडा…

पूरा पढ्नुहोस्

बोलेरो गाडी दुर्घटना हुदाँ एकको मुत्यु

हाम्रो सिन्धुली, १० माघ/ गोलन्जोर गाउँपालिक ५ सोला भन्ज्याङ स्थित बि.पि.राजमार्गमा बोलेरो गाडी दुर्घटना हुदा एक मृत्यु भएको छ । आज विहान १० बजेर ३५ मिनेटको समयमा सिन्धुलीबाट खुर्कोट तर्फ जाँदै गरेको ज १ च १३५४ नं.को बलेरो आफै अनियन्त्रित भई सडक बाट २० मिटर तल खस्दा एक जनाको मुत्यु…

पूरा पढ्नुहोस्

कमलामाई नगरपालिकामा प्रथम मेयर कप सुरु 

हाम्रो सिन्धुली, १० माघ /कमलामाई नगरपालिकामा प्रथम मेयर कप सुरु भएको छ । कमलामाई नगरपालिका ६ खम्बे चौरमा आज एक औपचारिक कार्यक्रम गरि खेल सुरु भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षता तथा नगरका मेयर खड्ग बहादुर खत्रीको प्रमुख आथित्यतामा कमलामाई नगरपालिका वडा अध्यक्ष, वडा सदस्य,…

पूरा पढ्नुहोस्

श्रीमान ले बञ्चरो प्रहार गरी श्रीमतिको हत्या

हाम्रो सिन्धुली, १० माघ/ जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । हिजो राती १२ बजेको समयमा सिन्धुली  जिल्लाको हरिहरपुरगढि गाउँपालिका १ चिसापानि बस्ने अन्दाजि ३५ बर्ष की राममाया घलानलाई उनकै श्रीमानले बन्चरोको पासोले टाउकोमा प्रहार गरी गम्भिर घांईते भएकि थिइन । राममायाको जिल्ला अस्पताल हेटौडा मकवानपुरमा उपचारको क्रममा आज…

पूरा पढ्नुहोस्

1 2 3 4 5 6 159