साहित्य


दस जनालाई नइ पुरस्कार

काठमाडौं, ८ फागुन – नइ प्रकाशनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका दस जना महानुभावहरूलाई २०७६ सालको पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले चिकित्सा क्षेत्रका सुविख्यात डा। गौरीशङकरलाल दासलाई ुनइ भावि पुरस्कार’, राष्ट्रियता प्रबर्द्धनका लागि मानक राष्ट्रिय झन्डाका निर्माता इन्जिनियर श्री शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ महासमालोचक प्रा।डा।वासुदेव त्रिपाठीलाई…

पूरा पढ्नुहोस्

सहिद दिबसको अबसरमा सम्मान एबंम रचना बाचन कार्यक्रम सम्पन्न

संगिता डिम्दोङ, १६ माघ – सहिद दिबसको अबसरमा सम्मान एबंम रचना बाचन कार्यक्रम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ । जनसेवा पुस्ततकालय सिन्धुलीका अध्यक्ष्य शेषराज दाहालको अध्यक्षता तथा बागमति प्रदेसका सदस्य सांसद बिनोद कुमार खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारि जनार्दन गौतम,जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देल,…

पूरा पढ्नुहोस्

११ औं पुस्तकालय दिवस र शैक्षिक विकासमा पुस्तकालयको महत्व

दामोदर अर्याल ‘पुस्तकालय’ शब्द संस्कृत भाषाको दुईवटा शब्दहरू ‘पुस्तक’ र ‘आलय’ बाट बनेको हो । यसको अर्थ ‘पुस्तक घर’ अथवा पुस्तक राख्ने घर भन्ने बुझिन्छ । जब मानिसले कोर्न र लेख्न जान्यो, तब ती लेखिएका र कोरिएका साम्रगीहरूलाई सङ्कलन गरी राख्न पनि थाल्यो । यसरी सङ्कलन रहेको ठाउँलाई पछि आएर…

पूरा पढ्नुहोस्

सवारीजाम र दुर्घटनामा किन बढी धादिंगकै चर्चारु

डा. सदानन्द कडेल  ।  डेढ दशक अगाडी एउटा सामाजिक अनुसन्धानको सिलसिलामा हुम्ला जिल्लाको बरगाउँ पुगेको थिएँ। साँझ बासबसेकोघरमाझुरुप्पै छर छिमेकीहरु जम्मा भए । परिचयको क्रममा मैलेआफु“धादिंग जिल्लाबाट आएको” भन्ने बित्तिकै एउटीलामादिदिलेभन्नुभो –“ ए।धेरै गाडी लड्ने ठाउँको मान्छेरु”यो भनाइले मलाई चसक्कै घोच्यो ।पछिमैलेवहाँसंग चाखपुर्बकसोधें( धादिंगकै बाटो हुँदैगाडीमाकाठमाण्डौजाँदा दुर्घटना देख्नु भएको थियो…

पूरा पढ्नुहोस्

1 2 3 4 9