साहित्य


शिक्षक संगठनको नगर अधिबेशनले कृष्णप्रसाद सिलवाल अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्वाचित

धादिङ आवाज नेपाल राष्ट्रिय शिक्षक संगठन नीलकण्ठ नगरपालिकाको पहिलो नगर अधिबेशन शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका अध्यक्ष बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । पहिलो नगर अधिबेशनले कृष्णप्रसाद सिलवालको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । अधिबेशनले महिला उपाध्यक्षमा ज्योति भट्ट, उपाध्यक्ष ध्रुव खतिवडा,सचिव शिव…

पूरा पढ्नुहोस्

मेरो प्रतिवद्धता: भूकम्प पीडितलाई सुरक्षित स्थान र भूकम्प प्रतिरोधी आवास निर्माण

को हुन भूमी त्रिपाठी ? आमा दुर्गादेवी र बुवा गंगादत्त त्रिपाठीबाट धादिङ जिल्लाको वेनिघाट रोराङ ३ स्थीत मलेखुमा २०२४ साल असार २३ गते जन्मेका भुमी प्रसाद त्रिपाठी २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रामा समाहित भएका हुन् । राजनीतिक यात्रासंगै उनले औपचारिक अध्यायनलाई समेत निरन्तरता दिई कानून विषयमा स्नातक तह र…

पूरा पढ्नुहोस्

बाम गठबन्धनको संयुक्त कार्यकर्ता भेलामा धादिङ कम्यूनिष्टको लालकिल्ला हुने घोषणा

धादिङ आवाज ८ कार्तिक  धादिङ  । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाम गठबन्धन गरी संयुक्त उम्मेदवार उठाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र धादिङले बुधवार सदरमुकाम धादिङवेसीमा संयुक्त कार्यकर्ता भेला गरेका छन् । नेकपा एमाले धादिङको पार्टी कार्यालयमा भएको संयुक्त कार्यकर्ता भेलाको अध्यक्षता…

पूरा पढ्नुहोस्

एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा ७४ वटा प्रदेश सभाका सिटको बाँडफाँड

धादिङ आवाज कार्तिक ३ धादिङ । एमाले र माओवादीले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ वटा प्रतिनिधिसभा सिटमा २१र१६को भागवण्डा गरेका छन् । एमाले र माओवादीले प्रदेश सभाका ७४ सिटमा ४१र३३ को भागवण्डा गरेका हुन् । ७४ वटा प्रदेश सभाका सिटको बाँडफाँड  टुंगो लगाएका छन् । दोस्रो चरणको चुनाव…

पूरा पढ्नुहोस्

1 2 3 4 5 9