रविन रोकाहा ७ चैत – कमलामाई नगरपालिका द्धारा सञ्चालित कक्षा ८ आधारभुत तहको परिक्षा हिजो कमलामाइ नगरपालिका का उपप्रमुख मञ्जु देवकोटाले ले विद्यालयमा स्वयम आफु गएर परिक्षाको प्रत्यक्ष रुपमा अवलोकन गर्नुभएको छ , परिक्षाको स्थिति बारे जान्नको लागि उहा विद्यालयमा पुग्नु भएको थियो । उहाले विद्यालयमा कसरि र कुन किसिमले परिक्षा भएको…
फागुन २८ हाम्रो सिन्धुली-सिन्धुलीमा नेपाल प्रहरीको वागमती प्रदेश प्रहरी कार्यालयको सक्रियतामा लागुऔषध नियन्त्रण तथा समुदायमा कोरोना भाइरस विरुद्ध बृहत् सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्व समुदायमा स्वास्थ्य क्षेत्रमा आपतकालीन घोषणा भइसकेको अवस्थामा बागमती प्रदेश प्रहरी कार्यलय को समन्वय, जिल्ला प्रहरी कार्यालय सिन्धुली…
नेपाल तामाङ बिद्यार्थि घेदुङ सिन्धुली बहुमुखि क्याम्पस इकाई कमिटीको अध्यक्षमा पुजा थिङ सर्बसम्मत चयन हुनुभएको छ । आज भएको नेपाल तामाङ बिद्यार्थि घेदुङ सिन्धुली बहुमुखि क्याम्पस स्तरिय दोस्रो अधिबेसबाट अध्यक्षमा थिङ सहित ९ जनाको कार्यसमिती पुर्नगठन गरिएको हो । जस अन्र्तगत उपाध्यक्षमा आशिष तमाङ,सचिबमा बिक्रम थिङ,सहसचिबमा मुना लामा यस्तै कोषध्यक्षमा…
धादिङ,असोज १० यस वर्ष भाद्र महिनाको अन्तिम समय सम्म पनि मनसुन सक्रिय भएका कारण असोजको पहिलो साता सम्म पनि कच्चि तथा ग्रामिण क्षेत्रका सडकहरुमा यातायातका सवारी साधनहरु नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । एक हप्ता अघिदेखि मनसुन रोकिएपछि सडक मर्मत गरेर यातायातका साधनहरु चल्न सक्ने भएकोले जिल्ला सदरमुकाम धादिङबेसिबाट…