धादिङका ४ सय युवाले सरकारले दिने निःशुल्क तालिम लिन पाउने, सरकारले २६ जिल्लामा ८ हजार ८ सय जनालाई निस्शुल्क तालिम दिदै (विज्ञापनसहित)



Published Date:2017-12-05

Views: 2273

काठमाडौं – तपाई सिप मुलक तालिमको खोजीमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने घरेल तथा साना उद्योग विकास समितिले ७ दिने निस्शुल्क तालिम दिने भएको छ ।

राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणको सहयोग गर सम्बन्धित जिल्ला समितिको कार्यालयबाट तपशिल बमोजिमका भूकम्प प्रभावित जिल्लामा निशुल्क तालिम संचालन गर्न लागेको हो ।

२६ जिल्लामा ८ हजार ८ सय जनालाई निशुल्क तालिम दिने भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

इच्छुक नेपाली नागरिकले आजको मितिले १५ दिन भित्र सम्बन्धित निकायमा आवेदन दिन सक्नुहुनेछ । अर्थसंसारबाट

विज्ञापन

Share on Google+

Related Posts


  • सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक

    उर्मिला भट्टराई, ३० चैत\सिन्धुलीमाढीमा संचालन भएको प्रादेशिक महोत्सव २०७५को आर्थिक आय व्यय सार्वजनिक भएको छ । सोमबार उद्योग वाणिज्य संघ सिन्धुलीले पत्रकार सम्मेलन गरेको उक्त महोत्सवको आय व्यय जानकारी गराएको हो । उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको कार्यलय सिन्धुलीको आयोजनामा २०७५ पौष १३ गते देखि २२ गते सम्म सिन्धुलीमाढी प्रादेशिक महोत्सव संचालन भएको […]


  • प्रा.वि. ओख्रेनीका शिक्षक मृत अवस्थामा फेला

    उर्मिला भट्टराई, ३० चैत\ फिक्कल गाउँपालिका ३ नयाँपानी भिर स्थित न्युरेखोला चनौटेमा बेतिनीका ४७ वर्षीय टंक नाथ पहाडी मृत अवस्थामा फेला परेका छन् । गत चैत २८ गते पहाडी चनौटेमा कांग्रेसको पालिका स्तरिय अगुवाई भेला कार्यक्रमको लागी घरबाट हिडेका थिए । कार्यक्रममा हिडेका पहाडी घर नफर्कि पछि आफन्तले खोजी गर्दा आज न्युरेखोला चनौटे सडकबाट दुई […]


  • रोट्याक क्लब अप सिन्धुलीगढीद्धारा विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    हाम्रो सिन्धुली, २७ चैत\रोट्याक क्लब अप सिन्धुलीगढीले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । आज कमलामाई नगरपालिका ४ मा रहेको श्री कालिका प्राथमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको हो । विद्यायलका १९ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । रोट्रिक क्लब अप काठमाडौको आर्थिक सहयोगमा रोट्याक क्लबअप सिन्धुलीगढीले विद्यार्थीलाई पोसाक वितरण गरेको हो […]