Published Date:2017-12-05
Views: 1546
काठमाडौं – तपाई सिप मुलक तालिमको खोजीमा हुनुहुन्छ रु यदि हुनुहुन्छ भने घरेल तथा साना उद्योग विकास समितिले ७ दिने निस्शुल्क तालिम दिने भएको छ ।
राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणको सहयोग गर सम्बन्धित जिल्ला समितिको कार्यालयबाट तपशिल बमोजिमका भूकम्प प्रभावित जिल्लामा निशुल्क तालिम संचालन गर्न लागेको हो ।
२६ जिल्लामा ८ हजार ८ सय जनालाई निशुल्क तालिम दिने भएको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।
इच्छुक नेपाली नागरिकले आजको मितिले १५ दिन भित्र सम्बन्धित निकायमा आवेदन दिन सक्नुहुनेछ । अर्थसंसारबाट
विज्ञापन
हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]
हाम्रो सिन्धुली ,२४ पुष/ जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]
हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]