सहिद सम्झना दाहाल स्मृति दिवसको अवसरमा सम्मान तथा रचना वाचन कार्यक्रम



Published Date:2020-03-05

Views: 1326

हाम्रो सिन्धुली, २२ फागुन सहिद सम्झना स्मृति दिवसको अवसरमा बिहिबार सम्मान तथा रचना वाचनको कार्यक्रम गरिएको छ । जनसेवा पुस्तकालय सिन्धुलि, सप्तरङ्गि साहित्य समाज, वाग्मती प्रदेश शाखा र सम्झना स्मृति प्रतिष्ठान सिन्धुलिको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।
जनसेवा पुस्तकालय सिन्धुलीका अध्यक्ष शेषराज दाहालको अध्यक्षता तथा पुर्ब कृषि मन्त्रि माननिय साँसद हरिबोल गजुरेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा प्रदेस साँसदहरु राजन दाहाल,प्रदिप कटुवाल र बिनोद खड्का यस्तै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायत सिन्धुलीका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सिन्धुलिका पुर्व प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारी र सञ्जय दाहाललाई सम्मान गरिएको छ । जनसेवा पुस्तकालयको विकास, निरन्तरता, स्थायित्वका लागि विभिन्न समयमा र्पुयाएको योगदानको कदर गरि उहाँहरुलाई सम्मान गरिएकोे सप्तरङ्गि साहित्य समाज वाग्मती प्रदेश शाखाका उपाध्यक्ष शारदा प्रसाद पहाडीले जानकारी दिनुभयो ।
कार्यक्रममा २३ जना स्रष्टा र कलाघर सिन्धुलीका ४ जना कलाकार लाई सम्मान गरिएको उपाध्यक्ष पहाडिले जानकारी दिनुभयो । श्रष्ठाहरुले राम्रा पक्षहरुलाइृ पनि उत्थान गर्नुपर्ने पुर्ब कृषि मन्त्रि गजुरेलले प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो । साथै उहाँलेसहिद सम्झना दाहालाई सहिद घोषणा गर्नका लागि सम्पुर्ण साँसदहरुलाई अनुरोध गर्नुभएको थियो ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]