कक्षा ८ आधारभुत तहको परिक्षा प्रत्यक्ष  अवलोकन गर्नु हुदै उप-प्रमुख देवकोटा



Published Date:2020-03-20

Views: 837

रविन रोकाहा ७ चैत – कमलामाई नगरपालिका द्धारा सञ्चालित कक्षा ८ आधारभुत तहको परिक्षा हिजो कमलामाइ नगरपालिका का उपप्रमुख मञ्जु देवकोटाले ले विद्यालयमा स्वयम आफु गएर परिक्षाको प्रत्यक्ष रुपमा अवलोकन गर्नुभएको छ , परिक्षाको स्थिति बारे जान्नको लागि उहा विद्यालयमा पुग्नु भएको थियो । उहाले विद्यालयमा कसरि र कुन किसिमले परिक्षा भएको छ भन्ने विषयमा अध्ययन आुसन्धान गर्नुभएको कमलामाइ नगरपालिकाले जनाएको छ । त्यस्तै कमलामाइ नगरपालिका का उपप्रमुअ मञ्जु देवकोटाले सम्पुर्ण विद्यार्थिहरुलाइ परिक्षा सफलताको शुभकामना दिनुभएको थियो ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]