Published Date:2020-03-20
Views: 1012
पोष्टराज भण्डारी
चैत्र ७
कोरोना भाइरसले विश्वभर त्रशित बनायो
चिनबाट सुरु भयो युरोप नि चकित बनायो
सरसफाइ अत्यन्तै चाँहिदोरैछ आफ्नो स्वास्थ्यको,
हजारौ मान्छे मरिसके सन्सारै कथित बनायो
सचेत होउँ ,सजग बनौ ,रोग लाग्नु भन्दा अगाबै
रोग सँग लड्न विश्व जगत नि संगठित बनायो
सुख्खा खोकी रुघा, अनि हनहन्ती ज्वरो आउनु,
यस्तो शंका कोभिड १९ूले हस्पिटल लक्षित बनायो
हात धोउँ, सदैब अनाबस्यक होहल्ला नगरौ है,
यस्तो काण्ड मच्चायो हरेक मन अच्चमित बनायो
हाम्रो सिन्धुली, २६ भाद्र – सिन्धुली पुर्ख्यौली घर भई हाल काठमाण्डौमा फिल्म क्षेत्रमा लागिपरेका प्रसुन सिन्धुलीय एक लेखक, निर्देशक, र चलचित्रकर्मी हुन् । जसमा प्रसुन सिन्धुलीयद्वारा निर्देशित चलचित्र “देशलाई छुने पाइला“ सर्वोत्कृष्ट भएको छ । उनी र उनको टिमले विभिन्न कविका कविताका उत्कृष्ट कलात्मक भिडियोहरु बनाउँदै आएको छ । नेपाली सेनाले २०६७ सालदेखि गर्दैआएको “लघु […]
हाम्रो सिन्धुली, १० श्रावण – नन्दलाल श्रेष्ठ ‘भाबुक’ द्धारा लिखित नयन गजल सङ्ग्रहको शनिबार सिन्धुलीमाढीमा बिमोचन गरिएको छ । उमानाथशास्त्रि सिन्धुलीय साहित्यिक प्रतिष्ठानले शनिबार एक औपचारिक कार्यक्रमका बिच नयन गजल सङ्ग्रहको बिमोचन गरेकोे हो । शनिबार रेडियो सिन्धुलीगढीबाट हरेक हप्ताको शनिबार प्रसारण हुने श्रष्ट्रा र सिन्धुली कार्यक्रम एक बर्ष पुरा भएको अबसरमा प्रदेश सांसद बिनोद […]
हाम्रो सिन्धुली, २२ फागुन सहिद सम्झना स्मृति दिवसको अवसरमा बिहिबार सम्मान तथा रचना वाचनको कार्यक्रम गरिएको छ । जनसेवा पुस्तकालय सिन्धुलि, सप्तरङ्गि साहित्य समाज, वाग्मती प्रदेश शाखा र सम्झना स्मृति प्रतिष्ठान सिन्धुलिको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । जनसेवा पुस्तकालय सिन्धुलीका अध्यक्ष शेषराज दाहालको अध्यक्षता तथा पुर्ब कृषि मन्त्रि माननिय साँसद हरिबोल गजुरेलको प्रमुख […]