घ्याङलेख गाउँपालिकाको सामुदायिक विद्यालयमा रहेको क्वारेन्टाईन स्थान्तरण गरिने



Published Date:2020-07-31

Views: 730

हाम्रो सिन्धुली, १६ श्रावण – सिन्धुलीको घ्याङलेख गाउँपालिकाको क्वारेन्टाईन स्थान्तरण गरिने भएको छ । कोरोना भाईरसको कारण विद्यालयहरु अहिले बन्द रहेको छ । बन्द भएको वेला घ्याङ्लेख गाउँपालिकाले सामुदायिक विद्यालयको भवनहरुलाई क्वारेन्टाईनको रुपमा पालिकाले प्रयोग गरीएको थियो ।
यहि श्रावण २७ गते देखि बन्दा बन्दिको अबस्था सहज भएपछि कोरोना बाट सुरक्षित भई विद्यालय संञ्चालन गर्नु पर्ने भएकाले विद्यालयमा भएको क्वारेन्टाईन खालि गर्न लागिएको गाउँपालिकाले जनाईएको छ ।
अब क्वारेन्टाईन अन्य सरकारी भबनमा सार्ने तयारीमा रहेको पनि जनाईएको छ ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]