राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिका संयोजक बराल माथि कुटपिट 



Published Date:2020-10-28

Views: 582

लोकेन्द्र वोगटी १२ कार्तिक – राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिका संयोजक शिव बराल लगाएत सदस्य सन्तोष खड्का, प्रदिप खड्का र केही युवालाई गए राति फिक्कल गाउँपालिका ५ पन्चकन्यामा नेपाली काग्रेस निकट तरुण दलका केहि व्यक्तिहरुले कुटपिट गरेका छन् ।
हिजो दिउँसो खांङसाङको ओखलडुङ्ग्े होटेमा खाजा खाने क्रममा सामान्य विवाद भएको र बेलुकी घर फर्किने क्रममा तरुण दलका व्यक्तिले लागुपदार्थ सेवन गरि बाटोमा आक्रमण गरेको राष्ट्रिय युवा सघ सिन्धुलीका सह संयोजक देवराज वाइवाले बताउनु भयो । उहाँका अनुसार घाइते शिव बराललाई सुनकोशी अस्पताल खुर्कोटबाट रिर्फर गरि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौ उपचार भइरहेको छ भने अरु बाकीँ दुइ जनाको सुनकोशी अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । उक्त कुटपिट गर्ने व्यक्तिलाई प्रक्राउ गरि जिल्ला प्रहरी कार्यलय सिन्धुली पठाएको इलाका प्रहरी कार्यलय खुर्कोटले जनाएको छ ।

Share on Google+

Related Posts


  • अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

    हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक, अपाच्य, गालिगलौच तथा उश्रृङ्खल गतिबिधि […]


  • सिन्धुलीको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी १४ औ वर्षमा प्रवेश ।।

    हाम्रो सिन्धुली ,२४ पुष/  जिल्लाको पहिलो सामुदायीक रेडियो, रेडियो सिन्धुलीगढी एफ्एम् ९२ मेगाहर्ज आज बाट १३ बर्ष पुरा भएर १४ औ बर्षमा प्रबेश गरेको छ । २०६४ साल पुस २४ गते बिकास र परिबर्तको आवाज, आवाज विहिनहरुको आवाज भन्ने नारा सहित जिल्लामा पहिलो सामुदायी रेडियोको रुपमा स्थापना भएको हो । रेडियो सिन्धुलीगढीले स्थापना काल देखिनै […]


  • जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

    हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका स्थरमा भेला गरेर पार्टीभित्र देखिएको […]