जंगली हात्तिले ४ घरमा ७ लाख क्षेत्री पु¥यो



Published Date:2021-02-22

Views: 129

हाम्रो सिन्धुली, १० फागुन/ जिल्लाको दुधौली नगरपालिका ६ को दमनडाँडा टोलमा जंगली हात्तीले ४ घरमा क्षेती पु¥याएको छ । आज विहान तीन वटा जंगली हात्तीले दमनडाँडा टोलमा पसेर घरमा क्षेती पु¥याएको हो । दुधौली नगरपालिका ६ का जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्र बहादुर कार्की र राम प्रसाद बरालको घरमा क्षेती पु¥याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवत्ताm सन्तोष कुमार पोखरेलले दिनु भयो । उहाँका अनुसार हात्तीले जित बहादुर माझीको काठ र बाँसले बनाएको टाएलको छानो भएको दुई तले कच्चि घर पूर्ण रुपमा भत्काइ पाँच लाख बराबरको क्षेती भएको छ । यस्तै दिर्गा बहादुर बुढाथोकीको काठ र बाँसले बनाएको टाएलको छानो भएको दुई तले कच्चि घर भत्काइ एक लाख बीस हजार बराबरको क्षेती भएको छ । रुद्र बहादर कार्कीको पनि काठ र बाँसले बनाएको टाएलको छानो भएको दुई तले कच्चि घर भत्काइ चालिस हजार बराबरको क्षेती भएको छ । साथै राम प्रसाद बरालको काठ र बाँसले बनाएको टाएलको छानो भएको दुई तले कच्चि घर भत्काइ एक लाख चालिस हजार बराबरको क्षेती भएकोे छ । हात्तिहरु टोलमा पसेको खबर पाएपछि प्रहरी टोली उक्त स्थानमा पुग्दा हात्तिहरु भागेर फेरि जंगल तर्फ नै गएको स्थानियले बताएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Share on Google+

Related Posts


  • अनेरास्वयू सिन्धुलीको जिल्ला र क्याम्पस कमिटी गठन

    हाम्रो सिन्धुली, १७ फागुन /अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरिएको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य हेम बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीको जिल्ला कमिटी र क्याम्पस कमिटी गठन गरेको हो । अनेरास्ववियू सिन्धुली जिल्ला कमिटीमा दिपेन्द्र […]


  • विद्यार्थीको खेलकुदमा सौरभको साथ

    हाम्रो सिन्धुली, ८ फागुन/काठमाडौको कमलपोखरीका शौरभ रिमालले सिन्धुली विद्याश्रम अँगे्रजी माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुदको सामाग्री हस्तान्तरण गर्नु भएको छ । सुक्रबार कमलामाई नगरपालिका ४ दोवनटारको सिन्धुली विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा पुगी विद्यार्थीलाई खेलकुदका सामाग्री हस्तान्तरण गर्नु भएको हो । विद्यार्थीहरुलाई क्रिकेट ब्याट ५ वटा, फुटबल ५ वटा, ब्याटमिन्टन लगाएत तीन जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको […]


  • सिद्धस्थलीका पूर्व विद्यार्थीहरु द्धारा विद्यालयमा सरस्वती देवीको मूर्ती स्थापना

    हाम्रो सिन्धुली, ४ फागुन – सिद्धस्थली ईगंलिस बोर्डिङ स्कुल, माडी बजार सिन्धुलीको एस.एल.सी. ब्याच २०५९ ले सिद्धस्थली स्कुलको प्रागंणमा सरस्वती देवीको मूर्ती स्थापना गरेका छन् । उक्त ब्याचमा रहेका विद्यार्थीहरुको समूहले विद्यालयको लागि योगदान पु¥याएका छन् । मूर्ति अनावरण समारोहमा विद्यालयका प्रधानाध्यापक ओम प्रधानले सिद्धस्थली ईगंलिस बोर्डिङको एस.एल.सी ब्याच मध्ये २०५९ सालको ब्याच अहिले सम्मको […]