राजनीति


अखिल नेपाल महिला संघ सिन्धुलीद्धारा उश्रृङ्खल गतिविधि गर्नेलाई कार्वाही गर्न माग

हाम्रो सिन्धुली, २८ पुष/ अखिल नेपाल महिला संघ सिन्धुलीले आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ । अखिल नेपाल महिला संघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत ज्ञापनपत्र बुझाइएको हो । संसद बिघटनको बिरोधका क्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी माथि असामायिक,…

पूरा पढ्नुहोस्

जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्ष समुहका छुटाछुट्टै भेला

हाम्रो सिन्धुली, १२ पुष/जिल्लामा नेपाल कम्युनिष्ट (नेकपा) को दुई पक्षका प्रधानमन्त्री केपि शर्मा ओली समुह र प्रचण्ड नेपाल समुहको छुटाछुट्टै भेला सम्पन्न भएको छ । नेकपाको प्रधानमन्त्री ओली समुहले जिल्लाका नौ वटै स्थानिय तहमा भेला गरेको छ भने, प्रचण्ड नेपाल समुह पक्षले पनि सिन्धुलीमाढीमा जिल्ला भेला गरेको छ । पालिका…

पूरा पढ्नुहोस्

राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिका संयोजक बराल माथि कुटपिट 

लोकेन्द्र वोगटी १२ कार्तिक – राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिका संयोजक शिव बराल लगाएत सदस्य सन्तोष खड्का, प्रदिप खड्का र केही युवालाई गए राति फिक्कल गाउँपालिका ५ पन्चकन्यामा नेपाली काग्रेस निकट तरुण दलका केहि व्यक्तिहरुले कुटपिट गरेका छन् । हिजो दिउँसो खांङसाङको ओखलडुङ्ग्े होटेमा खाजा खाने क्रममा सामान्य विवाद…

पूरा पढ्नुहोस्

घ्याङलेख गाउँपालिकाको सामुदायिक विद्यालयमा रहेको क्वारेन्टाईन स्थान्तरण गरिने

हाम्रो सिन्धुली, १६ श्रावण – सिन्धुलीको घ्याङलेख गाउँपालिकाको क्वारेन्टाईन स्थान्तरण गरिने भएको छ । कोरोना भाईरसको कारण विद्यालयहरु अहिले बन्द रहेको छ । बन्द भएको वेला घ्याङ्लेख गाउँपालिकाले सामुदायिक विद्यालयको भवनहरुलाई क्वारेन्टाईनको रुपमा पालिकाले प्रयोग गरीएको थियो । यहि श्रावण २७ गते देखि बन्दा बन्दिको अबस्था सहज भएपछि कोरोना बाट…

पूरा पढ्नुहोस्

1 2 3 40