कृषि


हातेमालो साना किसान कृषि सहकारी संस्था लिमीटेडको १३ औँ वार्षिक साधारण सभा एवंम आधुनिक व्याबसायिक भैंसि पालन फार्म उद्घाटन कार्यक्रम सम्पन्न

हाम्रो सिन्धुली, २७ मंसिर – हातेमालो साना किसान कृषि सहकारी संस्था लिमीटेडको १३ औँ वार्षिक साधारण सभा एवंम शहिद स्मारक साना किसान आयआर्जन समुह द्धारा संञ्चालीत आधुनिक स्वरोजगार व्याबसायिक भैंसि पालन फार्म संयुक्त उद्घाटन कार्यक्रम आज घ्याङ्लेख १ सिम्लेमा सम्पन्न भएको छ । हातेमालो साना किसान कृषि सहकारी संस्था लिमीटेडको…

पूरा पढ्नुहोस्

तरकारी खेति बाट एकै घरपरिवारले ३ देखि ४ लाखसम्म आम्दानी

हाम्रो सिन्धुली, ११ कार्तिक – घ्याङ्लेख गाँउपालिका ४ का स्थानिय बासिन्दा यतिबेला निकै व्यस्त देखिन्छन् । उनिहरु यतिबेला आफ्नो बारीमा फलाएका तरकारी बजार पठाउन जुटिरहेका छन । केहि समय पहिला यो खेतिमा खासै चासो नदेखाउने किसानहरु पनि आजभोलि निकै व्यस्त छन । मुख्य बालि मकै भएपनि मकै संगसंगै धेरै तरकारी…

पूरा पढ्नुहोस्

सुनौलो बिहानी कृषि तथा उद्यमशिल सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा क.न.पा १२ शिक्रेमा सम्पन्न

हाम्रो सिन्धुली, २१ कार्तिक – सुनौलो बिहानी कृषि तथा उद्यमशिल सहकारी संस्था लिमिटेडको दोस्रो बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कमलामाई नगरपालिका १२ को शिक्रेमा भएको साधारण सभा उक्त संस्थाका उपाध्यक्ष गिता कुमारी बस्नेतको अध्यक्षता तथा कमलामाई नगरपालिका नगर प्रमुख खड्ग बहादुर खत्रिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।…

पूरा पढ्नुहोस्

सिन्धुली जिल्लामा धान उत्पादन घट्ने

लोकेन्द्र बोगटी २५ असोज – जिल्लामा गबारो किराको संक्रमणले धान उत्पादन घट्ने भएको छ । पसाउन लागेको धानमा गबारो, सेते डढुवा, कालोपोके, खैरो फड्के किराको संक्रमणले उत्पादनमा कमि आउने भएको हो । जिल्लाको मरिन गाउँपालिकामा २५ सय हेक्टरमा लगाइएको धान खेतिमा करिब २२ सय हेक्टर बालिमा गबारो किराले धानको बाला…

पूरा पढ्नुहोस्

1 2 3 90